१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान १० बजेदेखि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि बन्दसत्र हुने भनिए पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया बाँकी रहेको र खाजाको समय छुट्ट्याउनुपर्ने भएकाले कार्यक्रम दुई घण्टा ढिला गरी सुरु गर्न लागिएको हो । महाधिवेशन व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका…