२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संविधान संशोधनमा जोड (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिमा जोड दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओवादीले आज जारी गरेको घोषणापत्रमा हाल संविधानमा रहेको शासकीय स्वरुपलाई फेर्ने प्रतिवद्धता जनाइएको छ । माओवादीले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउन संविधान संशोधनको प्रतिवद्धता जनाएको हो । स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप, निर्वाचन प्रणाली…