२१ बैशाख २०८३, सोमबार | May 4, 2026

दिल्ली पुगे प्रचण्ड, विजय चौथाइवालेले गरे स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले स्वागत गरेका छन् । सो क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति…