२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

ओलीको स्वास्थ्यमा समस्या, पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ ९क० का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए । रुघाखोकीको ज्वरो आएर ओली आज भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले…