४ पुस २०८२, शुक्रबार | December 19, 2025

हवाई सेवा प्राधिकरण विधेयक : सांसदद्वारा संरचना र सुरक्षामा सुझाव

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल आज पनि जारी रह्यो छ । समितिमा आज संशोधन प्रस्तावक सांसदले विधेयकका विविध पक्षबारे धारणा राख्दै सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि प्रष्ट नीति आवश्यक रहेको बताए । सांसद हितराज पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक…