४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्यूठानको भिंग्री नजिकै कार दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्युठानको भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको हो । दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,  बुटवलले पुष्टी…