काठमाडौं । सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बिहीबार नै बस्ने भनेर अन्तिम समयमा स्थगित भएको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ । बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता साझेदार दलहरुबीचमा देखिएको समस्या लगायतबारे छलफल हुने जनाइएको छ । यसअघि बिहीबार नै दिउँसो ३ बजे संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर,…