३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पहिरोले पुरियो गाडी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ गुइठे भिरमा पहिरोले गाडी पुरिएको छ । पहिरोका कारण आइतबार बिहानदेखि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।