२ चैत्र २०८२, सोमबार | March 16, 2026

हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौं । हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् । सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सा‌ंसद पद निलम्बनमा परेको जानकारी दिएको छ। यसअघि प्रहरीले कोइरी फरार रहेको पत्र पठाए संसद सचिवालयमा पठाएको थियो । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम…