१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला पारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद गरिएको जानकारी…