५ पुस २०८२, शनिबार | December 20, 2025

शपथ ग्रहणका लागि दौरासुरवालमा सजिएका प्रचण्ड शीतल निवासमा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रचण्डले पहिलो पटक नेपालको राष्ट्रिय पोशाक दौरासुरुवाल लगाएका छन् । यसअघि दुई पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले कहिल्यै यो…