१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने छन् । चैत २७ गते दिउँसो ३ बजे संयुक्त सदनलाई सम्बोधन गर्ने र त्यसको व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयबाट पत्र आएको सङ्घीय संसद्…