४ पुस २०८२, शुक्रबार | December 20, 2025

भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशासनका पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूले आफु नेतृत्वको सरकार ढालेको बताएका छन् । विश्वभर आज मनाइँदै गरेको भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुगेकै कारण माओवादी पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र…