१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ । गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले दोषी ठहर गरेको आधारमा ओलीलाई निवासबाटै प्रहरीले पक्राउ गरेपछि बसेको एमाले सचिवालय बैठकले उक्त कदमको विरोध गर्दै रिहाइको मागसहित ज्ञापनपत्र बुझाउने निर्णय गरेको…