२३ बैशाख २०८३, बुधबार | May 6, 2026

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको नेतृत्वमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका देउवाले यसपटक चुनावी मैदानबाट अलग रहने निर्णय गरेका हुन् । देउवाका तर्फबाट उनका निकट सहयोगी भानु देउवाले विज्ञप्ति जारी गर्दै पूर्व सभापति…