४ पुस २०८२, शुक्रबार | December 20, 2025

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति आफ्नो विश्वास आज पनि उत्तिकै मजबुत रहेको बताएका छन्। जनकपुरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू मधेशी जनताको मत र भरोसाबाट प्रधानमन्त्री बनेको स्मरण गर्दै मधेसप्रति आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर नपरेको स्पष्ट पारे। प्रचण्डले मधेस प्रदेशमा एमाले–काँग्रेस गठबन्धन टुट्नुले ठूलो राजनीतिक सन्देश…