६ आश्विन २०८३, मंगलबार | September 22, 2026

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, सेनाको भूमिकामा हेरफेर

काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्रीका तर्फबाट विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। विधेयकले युवा तथा विद्यार्थीलाई अनुशासन, नेतृत्व, देशप्रेम, राष्ट्रिय एकता र जनसेवाको भावना विकास गराउँदै राष्ट्रसेवा…