२० बैशाख २०८३, आइतबार | May 3, 2026

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । चुनाव अघि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जारी गरेको वाचापत्रको बुँदा नं. १६ मा सार्वजनिक पद सम्हाल्नुअघि आफ्नो सम्पत्ति विवरण पूर्ण रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरिएपनि सरकार गठन भएको १५ दिन…