काठमाडौं । कोसी प्रदेशबाटै फिर्ता भएको भनिएको यस वर्षको मनसुन फेरि नेपालमा सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । मंगलबार मात्र यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको भएपनि कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ मनसुन फर्किएको…