नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी हवाई इन्धन सस्तो बनाएको हो । इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.११ ले र डिजेलमा रु. १.०९ ले मूल्य वृद्धि भएको निगमले जनाएको छ । हवाई इन्धनको खरिद मूल्य भने प्रतिलिटर रु. २.५७ ले…