१३ पुस २०८२, आइतबार | December 28, 2025

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट – १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् । पौडेलका अनुसार चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रकम विनियोजन गरिएको छ । यस्तै पूँजीगत खर्चतर्फ…