२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

सकसपूर्ण दशैँयात्रा

काठमाडौं । सामान्य अवस्थामै पनि हरेक वर्ष दशैँको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाईजहाजको यात्रा होस् या सडकयात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौं बाहिरका गन्तव्य जाने र दशैँ सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दशैँको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि…