काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी जेलमा राख्न सर्वोच्च अदालतले पठाएको पहिलो पत्र सच्चाएको छ । यससँगै चौधरी छुट्ने भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले आफुखुशी पठाएको पत्रका आधारमा चौधरी पक्राउ परेपछि अदालतभित्रै ववण्डर भएको थियो । त्यसपछि सर्वोच्च प्रशासनको बैठक बसि सो पत्र अनधिकृत रुपमा…