काठमाडौं । शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरका अनुसार शुक्रबार पक्राउ परेका अग्रवालको बयान आइतबार सकिएपछि उनलाई रिहा गरिएको हो । ठाकुरले भने, “शंकरको हकमा हामीले बयान सकेर छाडेका हौँ, उहाँलाई राख्नुपर्ने देखिएन ।” यद्यपि, अग्रवालका छोरा सुलभ अग्रवाल लाई भने थुनामै राखेर अनुसन्धान अघि बढाइएको छ । सुलभ…