११ श्रावण २०८३, सोमबार | July 28, 2026

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार हुने गरेको खुलासा भएको छ। बुटवलको स्वास्थ्य क्षेत्रको मुख्य व्यवसायिक क्षेत्र मानिने अस्पताल लाइनमा रहेको एउटा फार्मेसीबाट लामो समयदेखि नक्कली औषधीको कारोबार हुने गरेको खुलासा भएको हो । अस्पताल लाइनमा सञ्चालित सैनामैना हेल्थ सेन्टरबाट लामो समयदेखि नक्कली तथा प्रतिबन्धित औषधीको कारोबार हुने गरेको प्रहरीले फेला…