३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

आज ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपालमा आज ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा मूल समारोह समितिको आयोजनामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ, जसमा रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रजातन्त्र दिवसका अवसरमा सरकारले देशभर…