१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आज पनि चल्न सकेन प्रतिनिधिसभाको बैठक, अर्को बैठक भोलि दिउसो ३ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन् । अर्को बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ…