काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । संसद अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुखलाई भेट्न गरेका हुन् । भेटमा लामिछानेले आफ्नो सांसद पद निलम्बन प्रतिनिधिसभा नियमावली र सर्वोच्च अदालतको नजिर विपरित भएकोले फिर्ता लिन अनुरोध गरेका छन् । स्वर्णिम वाग्ले र सन्तोष परियारसहित सभामुखलाई भेटेका…