१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव अब समाधान भएको जनाएको छ। मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोका कारण सडक अवरुद्ध हुँदा इन्धन ढुवानी प्रभावित भई धेरै पम्पले सेवा दिन सकेका थिएनन्। तर सडक सुचारु भएसँगै इन्धन आपूर्ति पुनः नियमित भएको निगमले स्पष्ट पारेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै…