६ पुस २०८२, आइतबार | December 21, 2025

सरकारद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश-२०८२ जारी गर्न सिफारिस

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश-२०८२ को जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको हो । वर्तमान परिस्थितिमा केही संवैधानिक पदाधिकारीहरू नियुक्त गर्नैपर्ने आवश्यकता महशुस गर्दै सरकारले संवैधानिक परिषद् सम्बन्धि…