काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच भएको९ बुँदे सहमति सार्वजनिक भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच भएको सहमति मन्त्रिपरिषदले स्वीकृत गरेसँगै सहमति सार्वजनिक गरिएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएकाले आजैबाट निर्णयहरू कार्यान्वयनमा आएको सरकार र शिक्षक महासंघले जनाएको छ । प्रधानमन्त्रीबाट सहमति लिन नसकेका कारण राजीनामा दिएकी निवर्तमान…