काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजविरुद्ध १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनाएको हो । जनकपुरको इनिङ्समा ओपनर आशिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ६ चौका…