१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो 'देश बनाउने टोलि' सार्वजनिक गरेका छन् । प्रधानमन्त्री वालेन्द्रले आफ्नो देश बनाउने टोलिमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई समावेश गरेका छन् । आज उनले आफ्नो सामाजिक सञ्जालको पेजमा गुरुङ र लम्साललाई अँगालो हालेको फोटो पोस्ट गर्दै आफुसमेत रहेको फोटोलाई देश बनाउने टोलिको संज्ञा दिएका छन्…