बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै उम्मेदवार छनोट गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवास सल्लाहकार डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् । पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन प्रक्रियाअनुसार प्रत्यक्षतर्फ २५ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ बुझाए पनि आफूलाई कुनै पनि तर्फ उम्मेदवार नबनाइएपछि कुँवरले बिहीबार विज्ञप्ति जारी…