२१ बैशाख २०८३, सोमबार | May 4, 2026

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर फोर्डमा लागेको आगलागी करिब ३० घण्टासम्म जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दी न्यूयोर्क टाइम्सको सोमबारको रिपोर्टअनुसार जहाजको लान्ड्री (कपडा धुने) क्षेत्रमा सुरु भएको आगलागी लामो समयसम्म नियन्त्रणमा आउन सकेको थिएन। उक्त घटनाका कारण दर्जनौँ सैनिक धुवाँका कारण स्वास्थ्य समस्यामा परेका थिए। अमेरिकी नौसेनाले भने…