काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बाक्लो बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका…