काठमाडौं । सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिलाई संगै राखेर छलफल गर्ने भएको छ । सरकारले जेनजी प्रतिनिधिलाई सहभागी गराएर राजनीतिक दलसँग बुधबार छलफल गर्ने भएको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार दिउँसो ४ बजेपछि तीनपक्षबीच छलफल हुने जानकारी दिए । खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जेनजी र दलहरूसँग…