१३ श्रावण २०८३, बुधबार | July 30, 2026

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध शानदार जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा तीन खेलपछि प्लेइङ-११ मा पुनरागमन गरेका कुशल भुर्तेलले निर्णायक भूमिका खेले ।…