१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजदेखि सञ्चालन गरेको छ । उक्त सेवा विगत १० दिनदेखि बन्द रहेको थियो । विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्राविधिक समस्याका कारण यही वैशाख २१ गतेदेखि अवरुद्ध रहेको सेवा आजदेखि सञ्चालन गरिएको बताए । उनले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने…