काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा सक्रिय र उत्साहपूर्ण सहभागिता जनाउन सम्पूर्ण मतदातालाई आग्रह गरेकी छन्। सोमबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै कार्कीले मुलुक फेरि एक ऐतिहासिक मोडमा उभिएको उल्लेख गरिन् र आफ्नो तथा भावी पुस्ताको भविष्य सुरक्षित गर्न मतदान गर्नुपर्ने आवश्यकता औंल्याएकी हुन् । प्रधानमन्त्री कार्कीले राजनीतिक…