१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रोशी खोलामा फसेका ५ माइक्रोबससहित ८९ यात्रुको सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि पानीको बहाव बढ्दा रोशी खोलामा फसेका पाँच वटा माइक्रोबस र तिनमा सवार ८९ यात्रुको सकुशल उद्धार गरिएको छ । उद्धार कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी रविन विष्टले उद्धार सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । सोमबार…