१ चैत्र २०८२, आइतबार | March 16, 2026

बुटवलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कारको ठक्कर, उपचारका क्रममा मृत्यु

बुटवल । बुटवलको रामनगरमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । आज साँझ अन्दाजी ४:१० बजेको समयमा बुटवलको रामनगरमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत ट्राफिक प्रहरीका सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो । ड्युटीमा रहेका पालललाई बुटवल तर्फ आउँदै गरेको बाग्मती प्रदेश १-०३३-च००७७…