८ पुस २०८२, मंगलबार | December 23, 2025

मुस्ताङका यी प्राकृतिक दृश्य, जसले पदयात्रीलाई मोहित बनाउँछन् (फोटो फिचर)

मुस्ताङको रमणीय भूगोल र यहाँका विभिन्न मनमोहक प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी पर्यटकलाई मोहित बनाउँछ । जोमसोमबाट माथिल्लो मुस्ताङ पदयात्रामा जाने क्रममा त्यस्ता अनेकौं प्राकृतिक दृश्य देख्न सकिन्छ जसलाई देखेर पर्यटकहरु भुतुक्कै हुन्छन् । खबरकुराका लागि पदयात्री राजु श्रेष्ठले लिएका केही तस्वीरहरु :