काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज (शुक्रबार) समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ । यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्न लागेको हो । नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ । यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई…