९ पुस २०८२, बुधबार | December 24, 2025

त्रिशुली नदीमा जीप खस्दा एक जना बेपत्ता

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ । जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१-०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ आज त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी…