काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाले बहुमतको नाममा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजिएको आरोप लगाएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संचारकर्मीसँग बोल्दै महामन्त्री गगन थापाले नेतृत्वले बहुमतका नाममा विशेष महाधिवेशन पक्षधरहरुमाथि दादागिरी पारा देखाएको बताए । उनले विधानअनुसार बहुमतले निर्णय पारित भए पनि आफूहरू ४–५ जनाले असहमति जनाएको बताए । विधानले केन्द्रीय कार्यसमितिको…