काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका सम्पूर्ण नेता–कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका छन् । उनले आज सामाजिक सञ्जाल मार्फत सन्देश सार्वजनिक गर्दै पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग (आईसीएल) का हजारौं कार्यकर्ता विपद प्रतिकार्यमा खटिएको जनाएका छन् । अध्यक्ष…