काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । चैत ६ गते प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विश्वासको मत लिने एजेन्डा समावेश गरिदिन प्रधानमन्त्रीले पत्र पठाएको संसद सचिवालयले जनाएको छ । गत पुस १० गते…