२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

गुलरियामा आगलागी हुँदा ४ जनाको मृत्यु



बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुरमा गएराती ८ करिब १० बजेको समयमा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ७ बर्षिय क्रिस चन्द, करिब १८ महिनाका कार्तिक चन्द, ३२ बर्षिय राधा बुढा र १० बर्षिय मानसिङ बुढा रहेका छन् ।

आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरी र स्थानीयले मध्यराती आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : १८ बजे

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई