२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

एनआरएनएद्वारा विश्वव्यापी टेलि–हेल्थ कार्यक्रम आरम्भ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति (Health Committee) तथा वैदेशिक रोजगार तथा कल्याण विभाग (Department of Foreign Employment and Welfare of NRNA) को संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रबार १२ फेब्रुअरी २०२१ देखि शुभारम्भ गरिएको छ । यस टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँ मा बसोबास गर्ने नेपाली मूलका कुनै पनि…